म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज\बेनी जेठ २८ गते । म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ५ जना , अन्नपुर्ण गाउँपालिकामा १२ जना , मालिका गाँउपालिकाका १ जना , मंगला गाउँपालिका २ जना गरी २६ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । यो संगै … Continue reading म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि